Advertisement
SKIP THIS
अछाममा बढ्दै मातृभूमि जागरण अभियान,साँफेबगर ९ बुढाकोटमा समिति बिस्तार

निराकरण खबर अछाम:अछाममा भिम रावल नेतृत्वको मातृभूमि जागरण अभियान बढ्दै गएको छ।

विशेष गरि साँफेबगर नगरपालिका मातृभूमि जागरण अभियानको प्रभाव बढ्दै गएको छ।

आईतवार धर्म सिह साउदको संयोजकत्वमा साँफेबगर नगरपालिका ९ बुढाकोटमा १७ सदस्यीय कमिटी बिस्तार भएको छ।

तपाईको प्रतिक्रिया