निराकरण खबर अछाम:सातौं साँफेबगर महोत्सवमा ६८ बर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क प्रबेसको ब्यावस्था गरिएको छ।
आयोजक लायन्स कल्ब साँफेबगरमा अध्यक्ष कृष्ण कुँवरका महोत्सव अवधिभर ६८बर्ष माथिका जेष्ठ नागरिकलाई महोत्सव स्थलमा प्रबेशका लागि निशुल्क व्यावस्था मिलाईएको जानकारी दिए।
जेष्ठ नागरिकलाई सम्मान स्वरुप नि शुल्क प्रबेशको ब्यावस्था मिलाईएको बताए ।










