अछाम:विद्यार्थीहरुका लागि सचेतिकरण कार्यक्रम षाेडशा देवी मावि मंगलसेनमा सम्पन्न भएको छ ।
लागू पदार्थ दुर्व्यसन बिरुद्ध र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहनका लागि विद्यार्थीहरुलाई सचेतिकरण सचेतिकरण गरिएको हाे ।
सामाजिक विकास कार्यालय अछामकाे बाल अधिकार संरक्षण कार्यक्रम अन्तरगत बिधालयमा कार्यक्रममा सम्पन्न भएको हो।
षाेडशा देवी माविका ९० जना विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।