Advertisement
SKIP THIS
महेन्द्र माध्यमिक बिधालय बयालपाटाको अध्यक्षमा कुँवर सर्वसम्मत

निराकरण खबर अछाम:अछामको सबैभन्दा जेठो महेन्द्र माध्यमिक बिधालय बयालपाटाको अध्यक्षमा कालू सिंह कुँवर सर्वसम्मत चयन भएका छन् ।

मंगलबार कुँवरलाई बिधालयको अध्यक्ष सर्वसम्मत चयन गरिएको हो। कुँवर साँफेबगर नगरपालिका वडा नं ८ चण्डिकाका वडा अध्यक्ष समेत हुन।

तपाईको प्रतिक्रिया