Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाले नगर प्रहरीमा भर्ना खुलायो (बिज्ञापन सहित)

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ। नगरपालिकाले शुक्रबार नगर प्रहरीका बिभिन्न पदका लागि १० जनाको आबेदन खुलाएको छ।

नगरपालिकाले नगर प्रहरी प्रमुख १ र नगर प्रहरी जवान ३ महिला सहित ९ जनाको लागि आबेदन खुलाएको छ।

बिज्ञापन हेर्नुहोस्

तपाईको प्रतिक्रिया