Advertisement
SKIP THIS
बढी शुल्क लिएको भन्दै जनकल्याण माध्यमिक बिधालयमा तालाबन्दी

नाम जनकल्याण । काम बिधार्थीलाई लुट्ने।।
राजनीतिक खिचातानीले ७ महिना देखि ब्यावस्थापन समिति गठन भएन।

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका ४ मा रहेको जनकल्याण माध्यमिक बिधालयमा तालाबन्दी गरिएको छ।बिधालयले प्राविधिक धारतर्फ बढी शुल्क उठाएको भन्दै सोमबार बिधार्थीहरुले तालाबन्दी गरेका हुन।

विद्यालयले बारम्बार बिभिन्न बाहनामा बढी शुल्क उठाउदै आएको ७ महिना देखि बिधालय ब्यावस्थापन समिति गठन हुन नसकेको भन्दै बिधार्थीले तालाबन्दी गरेका बिधार्थी मनोज रावलले बताए ।बिधालय बढी लगेको शुल्क फिर्ता नगर्दा सम्म तालाबन्दी भईरहेने उनलेे बताए ।

तपाईको प्रतिक्रिया