Advertisement
SKIP THIS
बैधनाथ कोटीहोम महायज्ञमा आगलागी

निराकरण खबर अछाम:अछामको बैधनाथ धाममा सञ्चालन भईरहेको कोटीहोम महायज्ञमा आगलागी भएको छ।

शनिबार दिउँसो २ बजेतिर कोटोहोमको मुख्य हवन कुण्डमा हवन गरिरहेको बेला आगलागि भएको हो।

आगलागीबाट हवन कुण्ड जलेर पुर्ण रुपमा क्षति भएको छ। कोटिहोम स्थलमा रहेको मंगलसेन नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया