Advertisement
SKIP THIS
अछाममा बदेलको आक्रमणबाट एक बृद्ध घाइते

अछाममा बदेलको आक्रमणबाट एक बृद्ध घाइते

निराकरण खबर अछाम:अछाममा जंगली जनावर बदेलको आक्रमणबाट एक बृद घाइते भएकि छन।आईतवार दिउँसो जिल्लाको कमलबजार नगरपालिका ७ बस्ने ६६ बर्षिय बृद हिरा देवि अधिकारी बदेल आक्रमण गरि घाइते बनाउने हो।

घरबाट करिब आधा किलोमिटर टाढा रहेको पत्थरिया खान जंगलमा बाख्रा चराउने क्रममा एक्कासी जंगली जनावर बदेलले आक्रमण गरी घाईते बनाई जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

बदेलले आक्रमण गरी घाईते भएकि अधिकारीको कमलबजार स्वास्थ्य चौकीमा उपचार भईरहेको,बदेलको आक्रमणबाट उनको कम्मरमा चोट लागेको प्रहरी प्रमुख पाठकले बताए

तपाईको प्रतिक्रिया