Advertisement
SKIP THIS
अछाममा आगोमा परेर २ बालबालिकाको मृत्यु

लाल चदारा अछाम: अछाममा आगोमा परेर २ बालबालिकाको मृत्यु भएको छ।

बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका वडा न. ३ ठाटि दार्बाकाे गैरामादुई छानाहरुमम आगलागी हुदाँ २ बालबालिकाको मृत्यु भएको हो ।

बेलुका ५ :३० बजे तिर नन्द बुढा र जय बुढाकाे जाेडिएकाे छानामा आगलागी हुदाँ नन्द बुढा कि छाेरी बर्ष ६ की निरुता बुढा र जगत बुढाका ३ बर्षका छाेरा अंकित बुढाकाे आगाेमा जलेर ज्यान गएकाे छ ।

छानाेमा बालेकाे आगाे केटाकेटीले खेलाउदा पाखाेमा शल्किएर आगलागी भएको स्थानीयले जनाएका छन।

तपाईको प्रतिक्रिया