Advertisement
SKIP THIS
अछाममा दाउरा चिर्न गएका १ बालकको मृत्यु

निराकरण खबर अछाम:अछाममा दाउरा चिर्न गएका १ बालकको मृत्यु भएको छ।

शनिबार जिल्लाको रामारोशन गाउँमापालिका ७ सुतारका १४ बर्षिय बालक जनक बिश्वकर्माको मृत्यु भएको हो।

शनिबार घरबाट करिब ३ किलोमिटर टाढा रहेको सुकाभम्क भालुदुला भन्ने बनमा दाउरा चिर्न गएका बेला रुखले च्यापेर उनको मृत्यु भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया