Advertisement
SKIP THIS
चिसापानी–कुईने सडक खण्डमा मोटरसाइकल दुर्घटना अछाममा ढकाल दम्पती घाइते

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा अछामको पन्चदेवल विनायक नगरपालिका–१ कुईकाका  खगेन्द्र ढकाल र उनको पत्नी रहेका छन्।

चिसापानी–कुईने सडक खण्डमा भे १३ त १०७४ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेलाई उद्दारगरी उपचारका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।

तपाईको प्रतिक्रिया