Advertisement
SKIP THIS
कैदीलाई बाजुरा घुमाउने अछामका जेलर शाहीको सुरुवा

अछाम : अछाम कारागारका निमित्त जेलर जीवन शाहीको सरुवा भएको छ । इलाका प्रशासन कार्यालय विनायकमा दरबन्दी हालेर जिल्ला प्रशासन कार्यालय अछाममै काम गर्नेगरी सरुवा भएको हो ।

सेटिङमा कारागारभित्रै लागुऔषध लैजानेदेखि गैरकानुनी रुपमा कैदीलाई घुमाउन लैजाने काण्ड बाहिर आएपछि उनको सरुवा गरिएको स्रोतले बताएको छ ।

जेलर शाहीले जेलभित्र रहेका कैदीलाई बाजुरा घुमाउन समेत लगेका थिए ।

तपाईको प्रतिक्रिया