Advertisement
SKIP THIS
महिला सञ्जालद्वारा अति विपन्न तथा टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री वितरण

निराकरण खबर अछाम:चौरपाटी गाउँपालिका महिला सञ्जालद्वारा वडा नं ५ लुंग्राका अति विपन्न तथा टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

आईतवार एक कार्यक्रमका बिच वडाका विभिन्न बिधालयका १८ जना अति विपन्न तथा टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको महिला संजालकि अध्यक्ष छेत्र कुँवर बताईन ।

शिक्षामा अति विपन्न तथा टुहुरा बालबालिकाको पहुँच होस, शैक्षिक सामाग्री अभावमा बालबालिकाले बिधालय नजाने अवस्था कमि होस् भनेर झोला कापी कलम बितरण गरिएको अध्यक्ष कुँवरले बताईन।

तपाईको प्रतिक्रिया