Advertisement
SKIP THIS
अछाममा माघी मुढा काट्ने क्रममा एक बालकको मृत्यु

निराकरण खबर अछाम अछाममा माघी मुढा काट्ने क्रममा एक बालकको मृत्यु भएको छ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका१३ वर्षीय तपि लुहारको मृत्यु भएको हो।

सोमबार बिहान गाउँ नजिकैको गाउँ नजिकै मुडा काट्न गएका बेला उनको मृत्यु भएको बुझिएको छ

तपाईको प्रतिक्रिया