Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछामको समन्वय समितिको संयोजकमा राम बहादुर कुँवर

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछामको समन्वय समितिको संयोजकमा राम बहादुर कुँवरलाई मनोनीत गरिएको छ।

कुँवरलाई नेपाली काँग्रेसको विधान अनुसार नेपाली कांग्रेम अछामको शुवेच्छुक संस्था समन्वय समितिको संयोजकमा मनोन्वयन गरिएको पार्टी सभापति पुष्प शाहले बताए ।

पार्टीको विधान र नियमावलीमा भएको व्यवस्था बमोजिम नेतृत्वदायी भूमिका निर्वाह गर्न कार्यजिम्मेवारी दिईएको पार्टी संगठनलाई थप बलियो बनाउन महत्व पूर्ण भूमिका रहने ‘भन्ने पार्टीने विश्वास लिएको सभापति शाहले बताए ।

सो समिति लाई पूर्णता दिन समावेशीताको आधारमा सदस्य विस्तार गर्न समेत जिम्मेवारी प्रदान गरिएको सभापति शाहले बताए ।

तपाईको प्रतिक्रिया