Advertisement
SKIP THIS
कोरिया जाने सपना बोकेर काठमाडौं पुगेका अछामका बिरेन्द्र अस्ताए

निराकरण खबर अछाम: कोरिया जान सपना बोकेर काठमाडौं पुगेका अछामका २१बर्षिय बिरेन्द्र शाह अस्ताएका छन् । अछामको चौरपाटी गाउँ पालिका १ सिउडीका घर भएका बिरेन्द्र शाह प्रहरीले चलाएको गोलि लागेर अस्ताएका हुन ।

ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए।

तपाईको प्रतिक्रिया