Advertisement
SKIP THIS
अछाममा आगोमा परेर एक जनाको मृत्यु

अछामः अछाममा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुवरको मृत्यु भएको हो।

उनी मृगी रोग भएको समेत पाइएको छ। उनी घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका हुन्। घाइते कुवरको उपचारकाक्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा मङ्गलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया