Advertisement
SKIP THIS
अछाममा भिरबाट लडेर एक बालकको मृत्यु

निराकरण खबर अछाम:अछाममा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ।

बिहिवार जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ६ तोलि घर भएका १८ बर्षिय बालक महेन्द्र भण्डारीको मृत्यु भएको हो।

स्थानीय बल बहादुर रावलका अनुसार बिहीबार दिउँसो बाख्रा चराउन गएको बेला नजिकैको भिरको लडेर मृत अवस्थामा भेटिएका बताए ।

तपाईको प्रतिक्रिया