Advertisement
SKIP THIS
जन्मदिनको खर्च सामाजिक कार्यमा

निराकरण खबर अछाम:जन्मदिनको अवसर साँफेबगरका युवा सुदिप कुँवर बैजनाध वेद बिधा आश्रमका बटुकलाई कापीकमल बितरण गरेका छन।

साँफेबगर नगरपालिका ४ साँफेबगरका शुदिप कुँवरले जन्मदिन फजुल खर्च गर्नुभन्दा सामाजिक कार्य खर्च गरि जन्मदिन मनाएको बताए ।

जन्मदिनमा गरिने फजुल खर्च सामाजिक सेवामा लगाउँदा गर्वको अनुभुती हुने गरेको कुँवरले भने ।

तपाईको प्रतिक्रिया