Advertisement
SKIP THIS
अछाममा श्रीमतीको हत्या अभियोगमा श्रीमान प्रकाउ

निराकरण खबर अछाम:अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका ३ लाछिमानाकी ४० बर्षिय उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेर बहादुर भण्डारी प्रकाउ परेका छन।

घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरिरमा चोट लागेको अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

घटनाबारे प्रहरीलाई बुधबार बिहान साढे १० बजे मात्रै खबर भएको श्रीमान शेर भण्डारीले मदिरा सेवन गरेका र मदिरा सेवन गरि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। पोष्टमार्टम रिपोर्ट आउन बाकी रहेको छ।

तपाईको प्रतिक्रिया