Advertisement
SKIP THIS
पञ्चदेवल बिनायक नगरपालिकामा कार्यरत शर्माको निधन

निराकरण खवर अछाम: अछामको पञ्चदेवल बिनायक नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख भावना शर्माको निधन भएको छ।

बुधबार बिहान उनको उपचारको क्रममा ब्लड अस्पतालमा निधन भएको पन्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिईन । अधिकारी ब्ल्ड क्यान्सर बाट ग्रसित थिइन।

उनी पञ्चदेवल बिनायक नगरपालिकामा बिगत ५ वर्ष देखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन । उनका श्रीमान र एक छोरा छन् । अधिकारीको दु:खद निधनले सिङ्गो नगरपालिका दुखित बनेको नगर प्रमुख चलाउनेले बताइन् ।

तपाईको प्रतिक्रिया