Advertisement
SKIP THIS
अस्ताईन अछामकी सरस्वती ,१० महिने दुधे बालकलाई छोडेर

निराकरण खबर अछाम: अछाममा अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको चौरपाटी गाउँपालिका ४ पायल खेतालीगाउँकी २९ वर्षिया सरस्वती देउकरको अरिङगालको टोकाइबाट मृत्यु भएको हो ।

मंगलबार दिउँसो घर नजिकै घास काट्ने क्रममा अरिङगालको गोलाले टोकेपछि संख्त घाइते भएकी देउकरलाई बयालपाटा अस्पताल पुर्याईएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक देउकरका १० महिने दुधेबालक सहित ३ वटा बच्चाहरु रहेका छन ।
मृतका श्रीमान कामको लागि ६ महिना पहिले मलेसियामा पुगेका छन ।

तपाईको प्रतिक्रिया