Advertisement
SKIP THIS
अछाममा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु

निराकरण खबर अछाम :अछाममा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ।

बुधबार साँझ जिल्लाको मंगलसेन नगरपालिकामा १३ बस्तीको बाँउबट्टामासुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना हुँदा यातायात व्यवसायी ४७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो।

बस्तीबाट मंगलसैनतर्फ जाँदै गरेको जिप दुर्घटनामा हुदा उनको घटनास्थलमै मृत्यु भएको र जिपमा सवार अन्य ११ जना शकुसल रहेका छन।

तपाईको प्रतिक्रिया