Advertisement
SKIP THIS
जलस्रोत तथा सिचाइ विकास डिभिजन अछाम प्रमुख रेग्मीको बिदाई

निराकरण खबर अछाम:जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय अछामका प्रमुख खेमराज रेग्मीको बिदाइ गरिएको छ। रेग्मी जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय कञ्चनपुर सरुवा भएका छन।

बिहिवार एक कार्यक्रमका बिच कर्मचारी संगम केन्द्र अछाम र जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय अछामका कर्मचारीले उनको बिदाई गरे।

रेग्मीले ४ बर्ष अछाममा जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयमा प्रमुख भएर काम गरे।

तपाईको प्रतिक्रिया