Advertisement
SKIP THIS
डोटीमा सेती नदिमा नुहाउने क्रममा दुई बालक बेपत्ता

निराकरण खबर डोटी:डोटीको सेती नदिमा नुहाउने क्रममा २ बालक बेपत्ता भएका छन।

शनिबार दिपायल सेती पुल नजिकैबाट नुहाउने क्रममा ७ बर्षिय खुसि प्रजापति र साढे २ बर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन।

बेपत्ता उनिहरुको नेपाल प्रहरी,ससस्त्र प्रहरी,स्थानीयहरुले खोजि गरिरहेका छन।

तपाईको प्रतिक्रिया