Advertisement
SKIP THIS
अछामको बान्नीगढीमा एक जना मृत भेटिए

अछामः अछाममा एक युवक बिहीवार मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ बाजकोटका चक्र साउदका २३ वर्षीय छोरा अशोक साउद मृत अवस्थामा फेला परेका हुन।

साउद आफ्नै घरदेखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया