Advertisement
SKIP THIS
डोटीमा बेपत्ता भएका बालक भेटिए

निराकरण खबर डोटी:हिजाे ३ वजे सम्पर्क बिहिन १४ वर्षीय बेपत्ता बालक आज सम्पर्कमा आएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटका १४ वर्षीय बालक आयुष कठायत आज सम्पर्कमा आइ घर पुगिसकेका वालकका बुबा रमेश कठायतले जानकारी दिए।

सुजङ्ग स्कूल राजपुरमा कक्षा ८ मा अध्यनरत आयुष स्कूलबाट घर फर्कीसकेपछि हराएका थिय । शुक्रबार झोला राजपुर स्थित आफ्नो होटलमा छोडेर गएका उनी शनिबार सम्म घर नफर्किए पछि परिवारले खोजी गरिदिन हुन अनुरोध गरेका थिय।

बालकलाई भेटाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण लाइ बालकका बुवा रमेश कठायतले धन्यबाद ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया