Advertisement
SKIP THIS
डडेल्धुरामा चितुवा मृत भेटियो

डडेल्धुराःडडेल्धुरामा चितुवा मृत फेला परेको छ।

जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको हो।

जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया