Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकामा स्थानीय तह कर्मचारी हक हित समिति गठन

निराकरण खबर अछाम:अछामको चौरपाटी गाउँपालिकामा स्थानीय तह कर्मचारी हक हित समिति गठन गरिएको छ।

आईतवार चौरपाटी गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको हक हित र वृति बिकास एवम् सेवा सुविधाको सुनिश्चितताको लागि हक हित लागि मिलन कुवरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ।

विगत लामो समयदेखि निजामती सेवा ऐनको अभावको कारणले गर्दा वृद्धि विकास र आफ्ना विभिन्न आधारभुत अधिकार बाट समेत वञ्चित भएका भन्दै सो हक हित समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया