Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकामा मनाईयो संबिधान दिवस

निराकरण खबर अछाम :अछामको बान्नीगढी जयगढ गाउँपालीकामा संबिधान दिवस मनाईएको छ ।असोज ३ गते नेपालमा जनातको पूर्ण स्वामीत्वमा संधियता सहितको संबिधान जारी भएको दिन पारी हरेक बर्ष मनाउने गरिएको छ ।

बुधबार जयगढ बजार परिक्रमा गर्दै गाउँपालीकाको कार्यलयमा भएको कोण सभामा बोल्दै गाउँपालीका अध्यक्ष टेक बहादुर साउँदले जनताको बलिदान बाट प्राप्त भएको संबिधानलाई सार्थक बनाउन सबैले लाग्नु पर्ने बताए ।हालको संबिधानले सम्पुर्ण अधिकार जनतामा निहित गरेको जसका कारण आज सिंहदरवारको अधिकार गाउँगाउँ सम्म पुगेको बताए ।

तपाईको प्रतिक्रिया