Advertisement
SKIP THIS
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछामः अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो।

हिजो शुक्रबार गोठालो गएका बेला उनी घाँस काट्ने बेला भिरबाट लडेको र उनी लडेको दिउँसो तिर मात्रै थाह भएको बताइएको छ।

तपाईको प्रतिक्रिया