Advertisement
SKIP THIS
ईलाका प्रहरी कार्यालय साँफेबगरद्वारा अबैध सामाग्री नष्ट

अछाम: अछाममा प्रहरीले अबैध सामग्री तथा घरेलु मदिरा नष्ट गरेको छ।

शनिबार ईलाका प्रहरी कार्यालय साँफेबगरद्वारा अबैध सामाग्रीहरु र घरेलु मदिरा नष्ट गरिएको छ।

बिभिन्न मितिमा बरामद गरिएका अबैध बिडि , पान पराग , सुर्ती, सेनिटाइजर,सेनिटरि प्याड, डाइफर , धनिया जीरा , लगायतका सामाग्रीहरु नष्ट गरिएको हो ।

शनिबार साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुुँवर लगायतका सरोकारवालाहरुको रोहवरमा अबैध सामग्री नष्ट गरिएको हो।

तपाईको प्रतिक्रिया