Advertisement
SKIP THIS
जिल्ला समन्वय समिति अछामका अधिकारी बरालको बिदाई

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछामका अधिकारी डुबिन्द्र प्रशाद बरालको बिदाई गरिएको छ।

बिहीबार जिल्लामा समन्वय समिति अछामका समन्वय प्रमुख ललित बहादुर कुँवर समन्वयका सदस्य र कर्मचारीले बरालको बिदाई गरे।

अछामको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका बरालले करिब ६ महिना जती जिल्ला समन्वय अछामका अधिकारीको रुपमा काम गरे। जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरले कर्मचारी भएपछि कामको शिलशिलामा राज्यले खटाएको अवस्थामा जहा पनि जानुपर्ने अगामि दिनमा अझै प्रगतिको शुभकामना दिए।

बराल भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन।

तपाईको प्रतिक्रिया