Advertisement
SKIP THIS
अछाम र बाजुरामा आज बिहान ५ घण्टा बिधुत अबरुद्ध हुने

निराकरण खबर अछाम:अछाम र बाजुरामा आज बिहान ५ घण्टा बिधुत अबरुद्ध हुने भएको छ।

अछाम वितरण केन्द्रको ३३/११ केभी झकाले, सवस्टेशन को ३ एमभिए पावर ट्रान्सर्फमर हटाई ६/एमभिए नयाँ पावर ट्रान्सर्फमर जडान तथा टेस्टिङ्ग कार्यको लागि बुधबार बिहान ७:०० बजे देखि दिनको १२:०० बजे सम्म बिधुत लाईन बन्द हुने अछाम बिरतण केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया