निराकरण खबर अछाम:धनगढी साँफेबगर हवाई उडान पुनः सुरु हुने भएको छ।
बिगत केहि महिना देखि रोकिएको धनगढी साँफेबगर उडान पुनः सुरु भएको साँफेबगर नागरिक उड्डयन कार्यालय प्रमुख बिजय पटेलले जानकारी दिए ।
भाद्र १८ गते सोमबारबाट हप्ताको दुई दिन सोमबार र बिहिबार समिट एयरलाईन्सले साँफेबगर अछाम देखि धनगढीको उडान गर्ने बताएको साँफेबगर नागरिक उड्डयन कार्यालय प्रमुख पटेलले बताए ।
टिकट बुकिङ्ग तथा थप जानकारीको लागि सम्पर्क व्यक्ति
साँफेबगर देखि धनगढी – 9741784398
धनगढी देखि साँफेबगर – 9849849044
साँफेबगर नागरिक उड्डयन कार्यालय ०९१५७५२१९