Advertisement
SKIP THIS
नेबिसंघ अछाम काठमाण्डौ सम्पर्क समितीको अध्यक्षमा अशोक कुँवर चयन

अछाम :नेपाल विद्यार्थी संघ अछाम काठमाण्डौ सम्पर्क समितीको अध्यक्षमा अशोक कुवर चयन भएका छन। भाद्र ९ गते काठमाण्डौमा भएको भेलाले कार्यवाहक अध्यक्ष समेत रहेका कुँवरलाई अछाम काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा चयन भएका हुन।

नेपाल विद्यार्थी संघअछाम काठमाण्डौ सम्पर्क समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा अछामबाट केन्द्रीय समितिमा जिम्मेवारी पाएका केन्द्रिय सदस्यहरुलाई शुभकामना तथा बधाई समेत ज्ञापन गरिएको छ ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दवहादुर शाह जिल्ला सभापती पुष्पवहादुर शाह लगाएत नेता तथा कार्यक्रताको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया