Advertisement
SKIP THIS
नेबिसंघ अछाम काठमाडौ सम्पर्क समितिद्वारा बधाई तथा चियापान कार्यक्रम सम्पन्न

निराकरण खबर अछाम:नेपाली बिधार्थी संघ अछाम काठमाडौ सम्पर्क समितिले बधाई तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार काठमाडौंको चावहिलमा नेपाली बिधार्थी संघ अछाम काठमाडौ सम्पर्क समितिका कार्यवाहक अध्यक्ष अशोक कुवरको अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अछामबाट तरुण दलको केन्द्रीय तदर्थ समितिमा मनोनीत भएका बिधार्थी एवम् तरुण नेताहरुलाई बधाई दिईएको थियोे ।

कार्यक्रम प्रमुख अथिति बिशिस्ट अथिति नेपाली कांग्रेस अछाम सभा एवम् माननीय पुष्प शाह,नेपाली कांग्रेस सुदूरपश्चिम सह महामन्त्री अम्बिका चलाउने ,प्रदेश सदस्य भक्त ठकुल्ला महासमिति सदस्य टिकाराम खनाल लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया