Advertisement
SKIP THIS
अछामका एक पुरुष भारतको मुम्बईबाट हराए:खोजिदिन आफन्तको आग्रह

निराकरण खबर अछाम:अछामका एक पुरुष भारतमा हराएका छन।अछामको साँफेबगर नगरपालिका ४ मष्टामाडौ डाडाखाल्सैनमा बिजय भुल भारतमा हराएका हुन।

भदौ ५ गते भारतको मुम्बई साईनबाट उनी हराएका आफन्त नरेन्द्र भुलले जानकारी दिए।भेटाउन हरुले भारतीय मोबाइल नम्बर ९३२४३३७१२८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया