Advertisement
SKIP THIS
अछामका १ पुरुष भारतमा मृत भेटिए

अछाम: अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्।

जिल्लाको बिनायक नगरपालिका-४ लयटीका नकिन्द्र कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन्।उनको मृत्युको कारण खुलेको छैन।

तपाईको प्रतिक्रिया