Advertisement
SKIP THIS
अछाम १ महिला मृत फेला

अछाम: अछाम १ जना महिला मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–४ बोरागाउँका गोरे साँउदकी ४० वर्षीया श्रीमती सुना साँउद मंगलवार दिउँसो सरानी खोला किनारामा मृत अवस्थामा फेला परेकी हुन।

यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया