Advertisement
SKIP THIS
निर्माण ब्यावसायी खड्काद्वारा छोराको जन्मदिनमा बिरामीहरुलाई फलफुल बितरण

निराकरण खबर अछाम:अछामका निर्माण ब्यावसायी तपेन्द्र खड्काले आफ्नो छोराको जन्मदिनको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरेका छन् ।

खड्काले आफ्नो छोरा वारिस खड्काको जन्मउत्सवमा बयालपाटा अस्पतालमा उपचारथ ४५ बिरामीहरुलाई फलफूल बितरण गरेका हुन।

छोराकै चाहनामा बिरामीहरुलाई फलफुल बितरण गरिएको खड्काले बताए ।

तपाईको प्रतिक्रिया