Advertisement
SKIP THIS
अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

निराकरण खबर अछाम: अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

आईतबार जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा मलामी बोकेको ट्याक्टर दुर्घटनामा १ जना मृत्युु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ का बिर्ख बिक रहेका छन भने घाईते करिब १ दर्जन रहेका छन ।

तपाईको प्रतिक्रिया