Advertisement
SKIP THIS
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो

दार्चुलाः दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ।

केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। 

तपाईको प्रतिक्रिया