Advertisement
SKIP THIS
जनता बहुमुखी क्याम्पस बयालपाटाको प्रमुखमा प्रमानन्द अर्याल नियुक्त

निराकरण खबर अछाम :जनता बहुमुखी क्याम्पस बयालपाटाको प्रमुखमा प्रमानन्द अर्याल नियुक्त भएका छन्

सोमबार सुदूरपश्चिम बिश्वबिद्धालय उपकुलपतिको कार्यालय महेन्द्रनगरले अर्याललाई साउन १ (सोमबार ) देखि लागुहुने गरि नियुक्त गरेको हो।

तपाईको प्रतिक्रिया