Advertisement
SKIP THIS
प्रेस युनियन अछामकाे अध्यक्षमा भण्डारी सचिवमा खड्का निर्वाचित

निराकरण खबर अछाम:लोकतान्त्रिक पत्रकार छाता संगठन नेपाल प्रेस युनियन जिल्ला शाखा अछामकाे अध्यक्षमा जनकराज भण्डारी निर्विरोध निर्वाचित भएका छन।

यस्तै ८ औं जिल्ला अधिबेशनबाट उपाध्यक्षमा लाेकराज ढकाल ,नमराज भण्डारी सचिवमा तारामान खड्का,सहसचिवमा पबित्रा खड्का,काेषाध्यक्षमा कमल बुढा निर्वाचित भएका छन।

यस्तै अधिबेशनबाट सदस्यमा सुरत सुनार,सागर देबकाेटा,सुवाश अधिकारी,चक्र जैशी,माया जाेशी,मनिसा विक,दिपक खत्री,समीर परियार,भगवती कुवर,महेन्द्र बिष्ट ,सत्य खड्का र हिक्मेन्द्र माझी निर्वाचित भएका हुन।

तपाईको प्रतिक्रिया