Advertisement
SKIP THIS
अछाममा भिरबाट लडेर एक किशोरीको मृत्यु

निराकरण खबर अछाम:अछाममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

मंगलबार जिल्लाको चौरपाटी गाउँपालिका १ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ बर्षिय अमृता साउदको मृत्युु भएको हो ।

मृतक साउँद सिउडी माध्यमिक विद्यालय चौरपाटी १ कक्षा ८ मा अध्ययनरत रहेको उनलेे बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएकी बिधालयका प्राधानाध्यापक रमेश धानुकले बताए ।

तपाईको प्रतिक्रिया