Advertisement
SKIP THIS
नारी टेलिभिजनको बाजुराबाट उद्घाटन

निराकरण खबर अछाम:नारी टेलिभिजनको बाजुराबाट उद्घाटन भएको छ।बुधबार बाजुराको बुढीगंगा नगरपालिका १० बाट टेलिभिजनको बाजुराबाट उद्घाटन गरिएको हो।

दुर्गम जिल्ला बाजुराका महिलाका आवाजहरुलाई सम्बन्धित निकायमा पुर्याउने र समस्या समाधान गर्ने उदेश्यले नै नारी टिभिको सुभारम्भ बाजुरामा पनि गरिएको टेलिभिजनकी अध्यक्ष निकिता पौडेल लामिछानेले बताईन।

उद्घाटन कार्यक्रम पुगेका पूव उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले नारी टेलिभिजनले बाजुराका दुर दराजका पीडित महिलाहरुको आवाज बोल्ने बिश्वास गरेका छन् ।

तपाईको प्रतिक्रिया