Advertisement
SKIP THIS
रबि लामिछाने अछाम आउदै

निराकरण खबर अछाम:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने पहिलोपटक अछाम आउन लागेका छन् ।

लामिछानेले यहि २० गते बिहान ७ बजे साँफेबगरको होटल बुढिगंगामा आउने कार्यकर्ता र शुभेच्छुकहरुलाई भेट्ने राष्ट्रिय स्वतन्त्र पार्टी अछामका सभापति ओम प्रकाश रावलले जानकारी दिए।

लामिछाने ब्याक्तिगत कामका लागि आउने कुनै औंपचारिक कार्यक्रम नगरिने अछाम सभापति रावलले जानकारी दिए।

तपाईको प्रतिक्रिया