Advertisement
SKIP THIS
सुदूरपश्चिममा नयाँ भाडदर लागु , कुन रुटमा कति सूचि सहित

निराकरण खवर अछाम:सुदूरपश्चिम लामो तथा छोटो दुरीमा सञ्चालित सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडादर कायम गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राजपत्रमा भाडादर कायम गरेको प्रकाशित गरेको छ।

कायम भाडादर अनुसार तराईमा यात्रुवाहक बस तथा मिनिबसले प्रति किलोमिटर २ रुपैया ८४ पैसा र पहाड क्षेत्रको पक्की तथा ग्राभेल सडकमा प्रतिकिलोमिटर ३ रुपैया ४८ पैसा कायम गरेको छ।

यस्तै मालवाहक सवारी साधनले तराई तर्फ प्रति किलोमिटर प्रति टन ७ रुपैया ४६ पैसा र पहाडी क्षेत्र तर्फ प्रति किलोमिटर प्रति टन १४ रुपैया २० पैसा कायम गरेको छ।

तपाईको प्रतिक्रिया