अछामी टाउके राजाको निधन प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० समय: १८:१६:४२ निराकरण खबर अछाम:अछामी टाउके राजा बिरेन्द्र शाहको निधन भएको छ। उनको मंगलबार माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको नेबिसंघ अछामका नेता बम स्वारले बताए ।